माछापालन गरेरै जोडे घरजग्गा, वार्षिक डेढ करोड आम्दानी

उनले आफ्नो आम्दानीबाट थप जमिन किनेर घर बनाएका छन्। केही समयमै गाडी किन्ने योजना रहेको पनि उनले बताए।