भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा बढ्यो संक्रमणको जोखिम

भीमदत्तनगर : कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना संक्रमण परीक्षण नगरी बिहीवार सम्बन्धित पालिका पठाइएको छ। परीक्षण बिनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ। दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनियरिङ कलेजको क्वारेन्टाइनमा राखेर कोरोना संक्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा

सम्बन्धित सामग्री

कोरोना संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा

नाकामा छैन सतर्कता

कोरोनाको तेस्रो लहर भित्रिएसँगै कर्णालीमा संक्रमणको जोखिम बढ्दै गएको छ । तर कर्णाली भित्रिने मुख्य नाका बबईमा कोरोना परीक्षण र होल्डिङ सेन्टर स्थापना नगरिँदा भारतबाट कर्णाली फर्किएकाहरू सोझै घर गइरहेका छन् ।

बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्यो

नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।

दशैंमा स्वदेश फर्किने बढे, सीमामा कोरोना परीक्षण अनिवार्य

बैतडी : हिन्दू नेपालीको मुख्य पर्व दशैं नजिकिएसँगै रोजगारीका लागि देशबाहिर गएकाहरू फर्कन थालेका छन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट पनि स्वदेश फर्किनेको संख्या बढ्दै जाँदा फर्किनेको कोरोना परीक्षण अनिवार्य गर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमानाकामा परीक्षण अनिवार्य गरिएको हो। उनले भने,‘नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौं, दैनिक ७० जनाभन्दा बढी भित्रिइरहेका छन्।’स्वा

चोकचोकमा निःशुल्क कोरोना परीक्षण

बुटवल, (नेस) । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण शुरू गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको हो । ‘सडक एन्टिजन टेस्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख […]

लुकीछिपी भित्रनेले बढाए जोखिम

विनोदसिंह विष्ट, बैतडी भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ । निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला रहेको भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढेको हो । झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्यरूपमा कोरोना परीक्षण गर्ने गरिएको छ । […]

भारतसँगको नाका खुल्लै, ट्युबमार्फत भित्रिँदा गाउँमा संक्रमण बढ्न थाल्यो

बैतडी : भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ।निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिएको हो। झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। तर अवैध रुपमा नेपाल आउँदा जोखिम बढेको हो।महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने गरेकोले कोरोना संक्रमणको जोखिम बढेको पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं

सरकार फेरि लकडाउन नगर्ने मुडमा, नाका पनि बन्द नगरिने

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।  यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।हाल नेपा

भारतबाट घर फर्कनेको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम

बर्दिया : भारतमा रोजगारी गरी घर बर्दिया फर्किनेको लर्को लागिरहेको छ। भारतसँग सीमा जोडिएको बर्दियाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहुँ सयौँ मानिसहरु स्वदेश भित्रिरहेका छन्।  स्वदेश फर्किनेहरुको संख्या बढिरहे पनि परीक्षणको दायरा भने बढाइएको छैन। परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ। स्व...

सुनसरीको पालिकामा मास्क र साबुन वितरण, धरानमा कोरोना परीक्षण सुरु हुँदै

सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न वडाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुन पानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग भएकाले गढी ४ र देवनगञ्ज ४ नम्बर वडाले मास्क र साबुन वितरण गरेको हो ।