सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार सो कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धका नियुक्त गर्ने निर्णय गरेको हो ।सम्झौता कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा सगरमाथा जलविद्युत कम्प