काठमाडौँ- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी बिहीबारदेखि ( जेठ १९ गते) सम्पन्न भएको सगरमाथाले जनाएको छ ।सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाईं तथा […]