वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान : अस्पतालकाे सेवा गुणस्तरहीन बनाउँदै, बिरामीलाई 'क्लिनिक' पठाउँदै

काठमाण्डाै – धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता र स्वास्थ्य सेवा लथालिङ्ग अवस्थामा रहेको पाइएको छ । सरकारद्वारा गठित प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य उपकरण खरिदमा अनियमिततादेखि विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र बिरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको उल्लेख छ ।  प्रतिवेदनमा प्रतिष्ठानका मेडिकल उपकरणको खरिद गर्दा योजना नबनाइकन खरिद गरिएको, प्रतिवेदनमा एमआरआई र सिटी–स्क्यान...

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न कार्यदल गठन गर्ने सहमति

१७ जेठ, काठमाडौं । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाउने सहमति जुटेको छ । ‘घोपा बचाउ’ अभियानको ५६ औं दिन नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।  कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना, प्रतिष्ठानको तर्फबाट २ जना र एक […]

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक संकटमा

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमा बोर्डले बिमावापतको करोडौं रकम शोधभर्ना नदिँदा प्रतिष्ठान आर्थिक संकटमा परेको छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको छ । स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई […]

महोत्तरीमा एकैदिन थपिए १८९ सङ्क्रमित, अरु कहाँका हुन् ?

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका चार जना, सिरहकाका ए...

कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ सय ७७ पुगेको छ । पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर ग...

प्रदेश १ : दुवै विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

रदेश १ मा शनिबारदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।