कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ सय ७७ पुगेको छ । पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर ग...

सम्बन्धित सामग्री

कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुग्यो

देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप २९ जना निको भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टाको खोपको विवरण भने उल्लेख गरिएको छैन । नेपालमा कोरोना महामारीमा १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

छुटाउनै नहुने आजका ११ समाचार

काठमाडौं। असार १५ गते देशका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाइँयो। अभद्र व्यवहारमा मुछिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ। सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ३९ अंकले बढ्यो। ६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ जना निको भए भने सक्रिय संक्रमितको संख्या २६१ पुग्यो। काठमाडौं उपत्यकामा हैजाको संक्रमित संख्या १४ पुग्यो।

नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.८% पुग्यो, सक्रिय संक्रमित १७३ जना

वैशाख २९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ४६३ पीसीआर परीक्षणमा ४ जना र ३५४ एन्टिजेन परीक्षणमा शून्य गरी कुल ४ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।  यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८५७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७१ लाख पुग्यो

काठमाडौँ– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड ७१ लाख पुगेको छ । पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा २९ लाख ८९ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ करोड ७१ लाख १६ हजार पुगेको हो । हालसम्म २६ करोड २७ लाख ५ हजार जना संक्रमित निको भएका छन् भने ५५ लाख २९ हजार […]

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस

खोटाङमा संक्रमणमुक्त हुने संख्या १ हजार ५०३ पुग्यो

खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्।...

कोरोना संक्रमित निको हुने दर ९०.२ प्रतिशत पुग्यो

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ। नेपालमा कोरोना संक्रमण हुने दर ९०.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ५४ हजार ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाली सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या ५,३४१ पुग्यो

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएको नेपाली सेनाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या ५,३४१ पुगेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हाल सेनामा सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको छ। नेपाली सेनामा रहेका सङ्क्रमितमध्ये ५,२०३ जना निको भइसकेका छन्। हालसम्म कोरोनाका कारण तीनजना सेनाको मृत्यु भएको छ।

थप ३२२ जनामा कोरोना पुष्टि, मृतकको कुल संख्या १९६५ पुग्यो

बितेको २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ३७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन् । सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को संक्रभमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार ५४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् ।