काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा पाँच सय ८६ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या सात हजार एक सय ७७ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका चार जना, सिरहकाका ए...