रदेश १ मा शनिबारदेखि र्यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।