बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

काठमाडौं– चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको आत्मवृतान्तमा आधारित पुस्तक ‘हृदय’ ०७८ असोजमा प्रकाशित भयो । सोही पुस्तकमा उल्लेखित डेढ पृष्ठ लामो वृतान्तका कारण आज सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हिनामिनामा छानबिन थाल्न बाध्य बनेको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा अरुणकुमार चौधरी र अजितनारायण थापा पक्राउ परेका छन् । विनोदकुमार चौधरी र जग्गा […]

सम्बन्धित सामग्री

कपटी ज्वाइँ : जग्गा नामसारी गर्ने बहानामा सासूसँग २८ लाखको तमसुक

रौतहट : जग्गा नामसारी गराइदिने बहानामा एक व्यक्तिले सासूलाई लाखौँको रुपैयाँको फर्जी तमसुक गराएको खुलासा भएको छ। जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरका धुपलाल साहकी श्रीमती गणपति देवीसँग रौतहटकै कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका शिवशरण साहका ठूल्दाइ रामविलास साहले जग्गा नामसारी गराउने बहानामा झुक्याएर २८ लाखको कपाली तमसुकमा सहीछाप गराएको रहस्य खुलेको छ।पीडित गणपति देवीका पिप्रा पोखरियाका शिवशरण साह ज्वाइँ हुन् भने जग्गा नामसारी गराइदिने नाममा तमुसकमा सहीछाप ग

प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ । तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो सहोदर बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको […]

ऐलानी जग्गा कब्जा गर्न जसपाका नेताले यसरी बनाए योजना

सर्लाहीको मलंगवास्थित खुटौनाको डेढ बिगाहाको दुई वटा ऐलानी पोखरीलाई पुरेर त्यसलाई अर्काको नाममा नामसारी गर्न लागेको रहस्य खुलेको छ । यो प्रकरणमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सांसद प्रमोद साहको नाम पनि मुछिएको छ । त्यसको मुख्य योजनाकार नै साह रहेको स्थानीयवासी बताउँछन् ।खुटौनाका बासिन्दा रामगोपाल यादवले भने, ‘महारानी ब्रहमबाबा पोखरी हाम्रो पुर्खौली पोखरी हो, हाम्रा हजुरबुबाहरुले त्यो पोखरी पञ्चायत (गाउँपालिका) मा दिइसक्नु भएको थियो । पछि गाउँपालिकाले त्यो पोखरीमा माछा ठेक

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए । साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं. ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं. ३ र ६ को सिमानामा रहेको गौचरन, पानीघाट तथा मृत्यु संस्कारमा प्रयोग हुने जग्गालाई भू–माफियाले २०४८ सालमै दर्ता गराएको रहस्य बल्ल

उखुबारी हत्या प्रकरणः जग्गाको कमिसन एक्लै हत्याउन योजना बनाएर ३ साझेदारको हत्या

जग्गा कारोबारको कमिसनमा कुरा नमिल्दा ३ जनाको हत्या भएको रहस्य खुलेको छ ।  मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा माघ १२ र १३ गते प्रहरीले २ जनाको शव उत्खनन गरेर निकालेको थियो । उखुबारीबाट माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका– ३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । माघ २० गते ललितपुरको गोदावरी नगरपालिका– १२ बाट तेह्रथुमका ६३ वर्षीय मोहन लिम्बूको शव ...

अझै खुलेन जग्गा कारोबारीहरूको हत्या रहस्य

मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीभित्र खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको दुईजना जग्गा

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पत्ति छुट्नुको रहस्य

काठमाडौं, २८ पौष । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र पत्नी माधवी सुवेदी छुटेपछि ठूलै सेटिङ भएको खुलेको छ । यो प्रकरणमा भूमाफिया सुवेदीले अदालतमा मुद्दा नपुग्नेसम्मको सेटिङ गरेको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, अनुसन्धान पर्याप्त नपुगेको […]

बिर्ता सिटी जग्गा किर्ते प्रकरण : आरोपी सहित जिल्ला मालपोतका कर्मचारी फरार

झापा । बिर्तामोडका स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा अर्कोलाई बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृतसहित कम्प्युटर अपरेटरसम्मका कर्मचारी फरार भएका छन् ।

नेता नै जग्गा दलाल र ठग परेपछि कांग्रेसमा रुवाबासी !

नेपाली काँग्रेस, रामेछाप–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा जग्गा दलाली काण्ड र जिल्लाका अधिकांश नेता ठगिएको रहस्य पटाक्षेप भएको छ । चैत २८ गते समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमन्त्री मीनेन्द्र रिजालको सामुन्ने नेताहरू ...