काठमाडौं, २८ पौष । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त रामकुमार सुवेदी र पत्नी माधवी सुवेदी छुटेपछि ठूलै सेटिङ भएको खुलेको छ । यो प्रकरणमा भूमाफिया सुवेदीले अदालतमा मुद्दा नपुग्नेसम्मको सेटिङ गरेको बुझिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, अनुसन्धान पर्याप्त नपुगेको […]