पिएनजीविरुद्ध १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमायो

काठमाडौं । आरिफ शेख ९ रन बनाएर आउट भएसँगै पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि १९ बल सामना गरेका आरिफले १ छक्का प्रहार गरेका थिए । २० औं ओभरको चौथो बलमा आरिफ चाड सोपरको बलमा एलबी डब्लु आउट भए । यसअघि […]

सम्बन्धित सामग्री

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए । तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए । यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा […]

रोहित बोल्ड, गुम्यो चौथो विकेट, नेपाल संकटमा

नेपालको ब्याटिङ फेरि एकपटक धर्मराएको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ ।  केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १४औँ ओभरको अन्तिम बलमा उपकप्तान रोहित...

दीपेन्द्रले झारे पीएनजीको चौथो विकेट

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध चौथो सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले पीएनजीको चौथो विकेट झारेका हुन्। उनले पीएनजीका चार्ल्स अमिनीलाई १५ रनमा आउट गरे। दिपेन्द्रले यसअघि पीएनजीका दुई र करनले एक विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ। […]

नेपालसँग खेलिरहेको पीएनजीको चौथो विकेट पनि पतन

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्यु गिनी (पीएनजी)को चौथो विकेट पनि पतन भएको छ। पीएनजीसँग टस जितेर बलिङमा रहेको नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका छन्। उनले पीएनजीका रिले हेकुरेको विकेट लिएका हुन्। ताजा अवस्थामा पीएनजी २१.५ ओभर खेल्दै ६८ रनमा रहेको छ। लिग टु मा नेपाललगायत कुल […]

करनले लिए चौथो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले चौथो विकेट लिएका छन्। करणले गरेको पाँचौ ओभरको चौथो बलमा नेदरल्यान्डसका म्याक्स ओ'डवार्ड भिसी बोल्ड आउट भएका हुन्। ओ'डवार्डले १९ बलको दुई चौका र एक छक्का सहित २० रन बनाए।

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

त्रिदेशीय टी-२० कप : कुशलले लिए विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट हात पारेको छ। नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन। उनले १३औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। तीन बलको सामना गरेका दत्तले रनविहिन पभेलिएन फर्किएका हुन्।