करनले लिए चौथो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले चौथो विकेट लिएका छन्। करणले गरेको पाँचौ ओभरको चौथो बलमा नेदरल्यान्डसका म्याक्स ओ'डवार्ड भिसी बोल्ड आउट भएका हुन्। ओ'डवार्डले १९ बलको दुई चौका र एक छक्का सहित २० रन बनाए।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाको चौथो विकेट गयो ,दिपेन्द्रले दुई विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए । तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए । यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा […]

नेपाललाई चौथो सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले चौथो विकेट निकालेको छ । पीएनजीका हिरीहिरीलाई दिपेन्द्र सिंह ऐरीले रनआउट बनाए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेट कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट […]

नेपाललाई छैटौं सफलता, जितेन्द्रले लिए तीन विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि जितेन्द्र मुखियाले एकै ओभरमा पाँचौ र छैटौं विकेट लिएका हुन् । अभिनास बोहोराले एकै ओभर दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

त्रिदेशीय टी-२० कप : कुशलले लिए विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट हात पारेको छ। नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन। उनले १३औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। तीन बलको सामना गरेका दत्तले रनविहिन पभेलिएन फर्किएका हुन्।

ललित राजवंशीले लिए चौथो विकेट

एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत जिम्बाबेविरूद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि आजबाट डेब्यु गरेका ललित नारायण राजवंशीले नेपालका लागि चौथो विकेट लिएका हुन्। उनले ३४ रन जोडेका क्रेग इर्भिनेलाई आउट गरेका छन्। यसअघि वसन्त रेग्मीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिइसकेका छन्। यससँगै ३१ ओभरको समाप्तिमा जिम्बाबेले २००…