दीपेन्द्रले झारे पीएनजीको चौथो विकेट

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि भिडन्तमा नेपाललाई पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध चौथो सफलता मिलेको छ। दीपेन्द्र सिंह ऐरीले पीएनजीको चौथो विकेट झारेका हुन्। उनले पीएनजीका चार्ल्स अमिनीलाई १५ रनमा आउट गरे। दिपेन्द्रले यसअघि पीएनजीका दुई र करनले एक विकेट लिएका थिए। टस हारेर पहिले व्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य दिएको छ। […]

सम्बन्धित सामग्री

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए । तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए । यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा […]

नेपाललाई चौथो विकेटको सफलता

आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट हात पारेको छ।...

नेपाललाई चौथो विकेटको सफलता

आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट हात पारेको छ।...

नेपालसँग खेलिरहेको पीएनजीको चौथो विकेट पनि पतन

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्यु गिनी (पीएनजी)को चौथो विकेट पनि पतन भएको छ। पीएनजीसँग टस जितेर बलिङमा रहेको नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका छन्। उनले पीएनजीका रिले हेकुरेको विकेट लिएका हुन्। ताजा अवस्थामा पीएनजी २१.५ ओभर खेल्दै ६८ रनमा रहेको छ। लिग टु मा नेपाललगायत कुल […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

ओमानलाई चौथो झट्का

काठमाडौँ, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । चौथो विकेट लिने संदीप लामिछाने हुन् । ओमानले १२ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

करनले लिए चौथो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनल खेलमा नेपालका करण केसीले चौथो विकेट लिएका छन्। करणले गरेको पाँचौ ओभरको चौथो बलमा नेदरल्यान्डसका म्याक्स ओ'डवार्ड भिसी बोल्ड आउट भएका हुन्। ओ'डवार्डले १९ बलको दुई चौका र एक छक्का सहित २० रन बनाए।

करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

त्रिदेशीय टी-२० कप : कुशलले लिए विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट हात पारेको छ। नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन। उनले १३औं ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका आर्यन दत्तलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। तीन बलको सामना गरेका दत्तले रनविहिन पभेलिएन फर्किएका हुन्।