आगलागीपछि ब्युँतिएको ताप्लेजुङको दोभान बजार (फोटो फिचर)

आगलागीबाट मेरिङ्देन गाउँपालिका-३ खाम्लुङका ४९ घर जलेर नष्ट भएका थिए। आगलागी भएको डेढ वर्षपछि अहिले दोभान बजारले लय समातेको स्थानीय बताउँछन् ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा बजार अनुगमन, म्याद नाघेका वस्तु फेला

जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजार अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद सकिएका सामग्री जफत गरेको छ।...

बाढीको जोखिममा दोभान बजार

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजार बाढीको जोखिममा परेको छ । मैवा खोलामा आएको बाढीले धार परिवर्तन गरेर बस्ती केन्द्रित भएपछि जोखिम बढेको हो । यहाँका व्यापारीहरु अहिले घरको सामान सुरक्षित ठाउँमा सार्न थालेको मेरिङदेन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्र लिम्बूले जानकारी दिए ।

ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा

ताप्लेजुङ । अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ […]

पुनःनिर्माणपछि यस्तो देखियो दोभान बजार

सात महिनाअघि आगलागी भएर ध्वस्त बनेको संरचनाहरु पुनःनिर्माण भएपछि सुन्दर देखिएको ताप्लेजुङको दोभान बजार ।

दोभान बजार पुनर्स्थापना गर्न नयाँ मापदण्ड तयार

२५ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई पुनर्स्थापित गर्न मेरिङ्देन गाउँपालिकाले नयाँ मापदण्ड तयार गरेको छ । नयाँ मापदण्ड अनुसार घर निर्माणमा ईंटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकको ढाँचामा घर बनाउनुपर्ने …

ताप्लेजुङ अग्निपिडितको ज्ञापनपत्र गृहमन्त्रीलाई

ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग […]

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू)

ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र  दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगाेलागीका कारण ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन | दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र... The post आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू) appeared first on Purbeli News.

ताप्लेजुङ अपडेटः कम्तिमा ५५ घर जले, पसलका सामान खरानी

ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

तमोर करिडोरमा पुल, दुई गाउँपालिका जोड्यो

ताप्लेजुङ। निर्माण शुरु भएको छ वर्षपछि दोभान बजार नजिकै पर्ने मैवाखोलामा मोटर चल्ने पुल बनेको छ ।