ताप्लेजुङ अग्निपिडितको ज्ञापनपत्र गृहमन्त्रीलाई

ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको छ ।ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग […]