ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ ।

सम्बन्धित सामग्री

जुम्लामा आगलागीबाट तीन तले घर जलेर नष्ट

जुम्ला । जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो । बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर

बागलुङमा एक घर जलेर नष्ट

बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा  आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।  गए राति विद्युत् सर्ट हुँदा भएको  आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए ।राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागी लगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लि

मुड्केचुलामा आगलागीबाट एक घर जलेर नष्ट

डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं. ९ होर्तको मासदारामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बेलुकी पख लागेको आगोले ९ नं. वडा निवासी जयखर बुढाको घर आगजनीबाट पूर्ण रूपमा जलेको हो । स्थानीयले आगो नियन्त्रणमा लिए पनि सामान र पैसासमेत जलेको छ । मानवीय क्षति भने नभएको बुझिएको छ ।

रौतहटको भोलनटारमा आगलागी, ६ घर जलेर नष्ट

रौतहटको चन्द्रपुर नगरपालिका ३ भोलनटारमा शनिवार दिउँसो आगलागी हुँदा ६ वटा र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरमा भएका सवै सामानहरु जलेका छन् । स्थानीय हस्तबहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी  सुरु भएको बताइएको छ ।आगलागीबाट उनका दुईवटा घर र गोठ तथा छिमेकीका घर जलेर नष्ट भएका छन् । चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाका दमकल  पुगे पनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास भइरहेको प्रहरीले  जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्याल

आगलागीमा तीन घर जलेर नष्ट

नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दि

तेह्रथुमा एक घरमा आगलागी हुँदा सम्पूर्ण सामान नष्ट

तेह्रथुम । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएकोछ । बिहान ६ बजेदेखि अर्जुन अधिकारी बसेको घरमा आगलागी भएको हो । आगलागीबाट सोही घर जलेर नष्ट भएको हाे। नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, म्याङलुङ नगरपालिकाको दमकल र बजार बासीले आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार […]

तिलामा आगलागी, ३५ घर जलेर नष्ट

जुम्लाको तिला गाउँपालिका–९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्ली गाउँमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । शनिबार साँझ ६ बजेदेखि भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको थियो ।पर्याप्त पानी नभएका कारण आगो नियन्त्रणमा आउन समय लागेको हो । वडाध्यक्ष […]

दोभान आगलागी : ५० घर जलेर नष्ट, अझै नियन्त्रणमा आएन आगाे

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।   आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् ।  बस्तीमा लागेकाे आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगाे लाग्नथालेपछि खतरा झनै बढेकाे प्रहरीले जनाएकाे छ । अहिले बजारकाे बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ ।  स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भ...

ताप्लेजुङमा चार घर जलेर नष्ट

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागीबाट चार जननका घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हुन् ।आगलागी भएको र पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ । घरमा रहेको पाँच वर्षीय बालकले आगो सल्काउने लाइटर खेलाउने क्रममा आगलागी भएको भनिए छ ।आगलाग

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

सुर्खेत  । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।‘हामीलाई साँझ  ६ बजेमात्र जानकारी आएको हो,’ उनले रातोपाटीलाई भने, ‘अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।’  उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । आगलागी भएको गाउँसम्म