रुकुम पश्चिम - रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेकाे छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि याे सडक खण्ड अवरुद्ध भएकाे हाे ।
सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएकाे कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनु भयाे ।
‘कैदीबन्दीहरु बिरामी हुँदा गाडीमा लैजानलाई बाटो छैन’, घर्तीले भन्नुभयो, ‘स्टेचरमा बोकेर अ...