रुकुम (पश्चिम)मा प्रदेशको धेरै बजेट फ्रिज

रुकुम (पूर्व) : आर्थिक वर्ष ०७८।७९ मा रुकुम (पश्चिम)बाट झण्डै २ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ। संघ तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय तहमा प्राप्त बजेटमध्ये १ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९७४ रुपैयाँ खर्च हुन नसकेको हो हो।हालै सार्वजनिक महालेखा प्रतिवेदन अनुसार संघभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ। प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटमध्ये ६७.२८ प्रतिशत मात्रै खर्च भएको छ। प्रदेशबाट ३ अर्ब ३८ करोड ७२ लाख ४४ हजार बजेट प्राप्त भएकोमा २ अर्ब २

सम्बन्धित सामग्री

अर्घाखाँचीमा गएको आर्थिक बर्ष चालूतर्फ नै साढें ५२ करोड बजेट फ्रिज

अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकार र प्रदेश सरकारको चालू तर्फ साढें ५२ करोड बजेट फ्रिज भएको छ । गत बर्ष यहाँ ५२ करोड ४४ हजार रुपैयाँ बजेट फ्रिज भएको जनाइएको छ । चालु तर्फ संघीय सरकारको ५ अर्ब ३९ करोड विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख बजेट फ्रिज भएको कोष तथा […]

कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज

कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो । जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा …

बागमती सरकारको ३३ प्रतिशत बजेट फ्रिज

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको ३३ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको जम्मा ६७ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक...

गुल्मीमा संघीय र प्रदेशको ८० करोड बजेट फ्रिज

आर्थिक वर्ष ०७८÷७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार संघीय बजेटअन्तर्गत चालुतर्फ १२ करोड २९ लाख...

मधेस सरकारको आधा बजेट फ्रिज

मधेस प्रदेश सरकारको चालू आव ०७८/७९ मा आधा बजेट फ्रिज भएको छ । मधेस सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ बजेटमध्ये १७ अर्ब ७६ करोड ३६ लाख रुपैयाँ मात्र...

बैतडीमा ८४ करोड रुपैयाँ बजेट फ्रिज

बैतडी : बैतडीमा गत आर्थिक वर्षमा ८४ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरूको गरी यो परिमाणमा बजेट फ्रिज भएको हो।प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ रुपैयाँ फ्रिज भएको छ भने संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।प्रदेश सरकार मातहतका कार्यालहरूको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ । जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारी बताउँछन् ।कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा रु एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६३९ विकास बजेट फ्रिज भएको छ । जसअन्तर्गत सङ्घीय सर

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

डोटी- विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ । जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारीले बताएका छन् […]

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

रासस। विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च नहुँदा डोटीमा डेढ अर्बभन्दा बढी रकम (बजेट) फ्रिज हुँदै भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८मा जिल्लामा रु एकअर्ब६९ करोड८१ लाख१३ हजार६३९ विकास बजेट फ्रिज भएको हो। जसअन्तर्गत सङ्घीय सरकारको बजेटबाट रु५४ करोड एक लाख२२ हजार४३ र प्रदेश सरकारको बजेटबाट एकअर्ब१५ करोड७९ लाख९१ हजार५९६ फ्रिज भएको छ।

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज

जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा खर्च हुन नसकेर रु एक अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज भएको छ ।     कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कूल रु दुई अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये गत असार मसान्त