अक्सिजन प्लान्टमा विष्फोट : एकजनाको मृत्यु, चार घाइते

ललितपुरमा रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

सम्बन्धित सामग्री

खिचडी महोत्सवमा ग्यास पड्किँदा एकजनाको मृत्यु, दुई घाइते

रुपन्देही । कपिलवस्तु वाणगंगा नगरपालिकाको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । वाणगंगा वडा नं. ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटमा परि बेलुन व्यापारी वाणगंगा नगरपालिका वडा नम्बर ८ सिसहनियाका ६५ वर्षीय नासिर मोहम्मदको मृत्यु […]

अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु, चार श्रमिक घाइते

काठमाडौं, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनामा चार जना घाइते भएका छन् । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, एकजनाको मृत्यु, ६ घाइते

काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थाहा खबरलाई जनाकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

३ मंसिर, रौतहट । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

गोंगबुमा सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

काठमाडौं । काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा घाइते भएका एकजनाको उपचारका