सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट, एकजनाको मृत्यु, ६ घाइते

काठमाडौं : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले थाहा खबरलाई जनाकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित सामग्री

जीप दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

बबई गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।

जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते - NepaliPatra

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव […]

सर्लाहीमा झडप, एकजनाको मृत्यु, ६ घाइते

सर्लाहीको गोडैता स्थानीय दुई समुहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । आधा दर्जन घाइते भएका छन् । शनिबार राति गोडैटा नगरपालिका–६ स्थित गाउँमा स्थानीय दुई समुहबीच झडप भएको हो ।  झडपको क्रममा ...

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

धनगढी । बझाङको सुर्मा गाउँपालिका–२, रातोपडमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना सामान्य घाइते भएका छन् । ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको जनाइएको छ । चालक विमल बोहरासहित ६ जना...

बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, ६ घाइते

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुंगेलको जनकपुरस्थित काव्या...

सुनसरीमा जिप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर...

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ६ घाइते

सर्लाहीका विभिन्न स्थानमा भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।  मंगलबार जिल्लाको गोडैता नगरपालिका–२ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्रयाक्टरले विपरित...

अमेरिकाको फिनिक्समा गोली चल्दा एकको मृत्यु, ६ घाइते

५ माघ, काठमाडौं । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो । फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दिएको […]

तनहुँमा बस दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

तनहुँ, मंसिर ९ – तनहुँमा शुक्रबार राति बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । पोखराबाट विरगंजका लागि छुटेको ना ४ ख ६५००...