खिचडी महोत्सवमा ग्यास पड्किँदा एकजनाको मृत्यु, दुई घाइते

रुपन्देही । कपिलवस्तु वाणगंगा नगरपालिकाको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । वाणगंगा वडा नं. ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटमा परि बेलुन व्यापारी वाणगंगा नगरपालिका वडा नम्बर ८ सिसहनियाका ६५ वर्षीय नासिर मोहम्मदको मृत्यु […]

सम्बन्धित सामग्री

वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, ५ जना घाइते

बारा । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उक्त घटनामा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको […]

ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ चितवनमा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा...

नवलपुरमा ग्याँस ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पूर्वी नवलपरासीमा ग्याँस बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बोकेर काठमाडौं आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस ट्यांकर एक्कासी अनियन्त्रित भई...

बाँकेको ट्रक दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : बाँकेको साप्तीसोनारी गाउँपालिका-२ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।मृत्यु हुनेमा ट्रकमा सवार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय विजय सोनी रहेका छन्। गम्भीर घाइते भएका सोनीलाई उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घाइते भएका ट्रकचालक र परिचालक मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किएका बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए। दाङबाट ग्यास बोकेर कैलालीतर्फ

अक्सिजन प्लान्टमा विस्फोट : दर्जनौँ घरमा क्षति (तस्बिरहरू)

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । वरपरका दर्जनौँ घरहरूमा समेत क्षति पुगेको छ । घटनाको विस्तृत विवरण आउन...

अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु, चार श्रमिक घाइते

काठमाडौं, ८ वैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनामा चार जना घाइते भएका छन् । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, सातजना घाइते

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ । घटनाको विस्तृत विवरण आउन...

काठमाडौंमा ग्यास बुलेटको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको जनाइएको छ । मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास...

गोंगबुमा सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

काठमाडौं । काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा घाइते भएका एकजनाको उपचारका

ग्यास ट्याङ्कर त्रिसुलीमा खस्यो चालकको मृत्यु, ट्रयाक्टर दुर्घटना २५ घाइते

चितवन : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत पाँच किलो भन्ने स्थानमा भारतीय ग्याँस ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार राती मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ख १-एएच-२५९६ नम्बरको खाली ग्याँस ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।...