चन्द्र मिसनमा २ अर्ब डलर दिन विश्वका धनाढ्य बेजोस तयार

एजेन्सी, १२ साउन । विश्वका धनाढ्य जेफ बेजोसले अमेरिकी अन्तरीक्ष केन्द्र नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् । आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनलाई नासाले सम्झौता गरी स्पेसक्राफ्ट निर्माण गर्ने अनुमति दिए २ अर्ब डलर दिने घोषणा गरेका हुन् । यसअघि नासाले इलोन मस्कको कम्पनी स्पेस एक्सलाई सन् २०२४ को लागि स्पेसक्राफ्ट बनाउन २ अर्ब […]

सम्बन्धित सामग्री

एप्पललाई २ अर्ब डलर जरिवाना

युरोपेली युनियनले प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघनको आरोपमा पहिलोपटक एप्पलविरुद्ध करिब २ अर्ब डलर जरिवाना गर्ने निर्णय गरकेो छ । अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिसलाई अनुचित तरिकाले ग्राह्यता दिएको अभियोग एप्पलमाथि लागेको छ । युरोपेली युनियनको प्रतिस्पर्धा कानुन कार्यान्वयन निकायका अुनसार एप बाहिरको वैकल्पिक तथा सस्तो म्युजिक सब्सक्रिप्सन सर्भिसका बारेमा आइओएस प्रयोगकर्तालाई जानकारी दिनबाट एप्पलले […]

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग

आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्...

पाकिस्तान ऋणको पासोमा, तीन महिनामा साँढे २ अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने

एजेन्सी, ३० चैत्र । पाकिस्तानले अप्रिल देखि जूनबीचको तीन महिनामा साँढे दुई अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने भएको छ । उसले आर्थिक वर्षमा १२ अर्ब ४० करोड डलर ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने अनुमान गरिएको इन्फरमेशन वल्डवाइडको रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्दो छ । स्टेट बैंक अफ पाकिस्तानले पाकिस्तानमा १७ […]

महासंघद्वारा निर्यात बढाउन पहल, पाँच वर्षमा सात गुणा बढाउने रणनीति

हाल १ अर्ब डलर बराबरको निर्यात भइरहेकोमा आगामी वर्ष २ अर्ब डलर बराबर पुर्याउने र आगामी ५ वर्ष अर्थात् २०२५ को अन्त्यसम्म ७ अर्ब डलर बनाउने महासंघको रणनीतिक लक्ष्य रहेको छ ।

सफ्ट बैंकको भिजन फण्डले कमायो २ अर्ब डलर मुनाफा

साउन २६, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय लगानी समूह सफ्ट बैंक ग्रुप कर्पोरेशनको भिजन फन्डले २ अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ ।  चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समूहको खुद मुनाफा ३९ प्रतिशतले घटेर ६ अर्ब ९० करोड डलरमा आएको भएपनि फन्डको मुनाफा भने बढेको हो ।  अप्रिल–जुन त्रैमासमा कम्पनीको सूचीकरण पोर्टफोलियोबाट हुने खुद मुनाफा चिनियाँ इ–रिटेलर कम्पनी कुफाङलगायत कम्पनीको शेयरमा आएको कमीका कारण घटेको हो । मेमा भने समूहले कीर्तिमानी मुनाफा कमाएको थियो । एजेन्सी

२ दिनमा बेजोसले बेचे एमाजनको २ अर्ब डलर बराबरको शेयर

वैशाख २३, सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले कम्पनीको करीब २ अर्ब डलर बराबरका शेयर बेचेका छन् । अमेरिकी शेयर नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनको फाइलिङले यस्तो देखाएको हो । बेजोसले मंगलवार मात्रै करीब कम्पनीको ६८ करोड ४० लाख डलर बराबरको शेयर बेचेको फाइलिङले देखाएको छ ।  सोमबार भने करीब १ अर्ब २७ करोड डलर बराबरका शेयर बेचेका थिए । यसको अर्थ यी २ दिनमा उनले १ अर्ब ९५ करोड डलर बराबरको शेयर बेचेका छन् । यो यसअघि व्यवस्था मिलाईको १० खर्ब (५–१ कारोबार योजना) को हिस्सा भएको बताइएको छ । गत नोभेम्बरमा पनि उनले एमाजनका ३ अर्ब डलरभन्दा धेरैको शेयर बेचेका थिए । आफूले अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनका लागि लगानी जुटाउन हरेक वर्ष एमाजनमा १ अर्ब डलर बराबरको शेयर बेच्ने घोषणा यसअघि नै बेजोसले गरिसकेका छन् । एजेन्सी

तीन वर्षमा निर्यात दोब्बर पार्ने महासंघको योजना

निर्यात व्यवसायी महासंघले तीन वर्षमा हालको निर्यातलाई दोब्बर बनाउने तीन वर्षे रणनीति सार्वजनिक गरेको छ । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँच वर्ष अर्थात सन् २०२५ को अन्त्यसम्ममा ७ अर्ब डलर बनाउने लक्ष्य सार्वजनिक गरेको हो । महासंघले निर्यात वृद्धिका लागि २०२१÷०२३ सम्मको […]

जलवायु वित्तीय कोषबाट नेपाल पनि लाभान्वित हुने

नेपाल पनि लाभान्वित हुने अपेक्षाअमेरिकाले हरित जलवायु कोषमा २ अर्ब डलर रुपैयाँ वित्तीय अनुदान दिने घोषणा गरेसँगै नेपाल पनि यसबाट लाभान्वित हुने देखिएको छ ।जलवायु वित्तीय कोषमा लगानी थप्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको प्रतिबद्धतासँगै नेपाललाई पनि लाभ हुने अवस्था सिर्जना भएको हो ।पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फिर्ता लिएको पेरिस सम्झौता कार्यान्वयनले निरुत्साहित भएका विश्वभरका […]

ह्याक गरेर उत्तर कोरियाले लियो २ अर्ब डलर, नेपाली बैंक पनि निशानामा

उत्तर कोरियामाथिको प्रतिबन्ध निगरानी गर्न बनेको राष्ट्र संघीय समितिले हालै सुरक्षा परिषदमा पेस गरेको प्रतिवेदनमा ह्याकिङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको उल्लेख गरिएको छ।