ह्याक गरेर उत्तर कोरियाले लियो २ अर्ब डलर, नेपाली बैंक पनि निशानामा

उत्तर कोरियामाथिको प्रतिबन्ध निगरानी गर्न बनेको राष्ट्र संघीय समितिले हालै सुरक्षा परिषदमा पेस गरेको प्रतिवेदनमा ह्याकिङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको उल्लेख गरिएको छ।