इन्डोनेशिया भूकम्प : मृत्यु हुनेको संख्या २५२ पुग्यो

इन्डोनेशियाको जाभा आइल्याण्डमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २५२ पुगेको छ । सोमबार ५.६ म्याग्निच्युण्डको भूकम्प जाँदा मानवीय तथा भौतिक क्षति भएको हो । उद्धारकर्मीहरु भग्नावशेषमा फसेकाहरुको उद्धारका लागि अझै प्रयास गरिरहेका छन् । जाभा प्रान्तको सियानजुर क्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पहिरो पनि गएको थियो । यस्तै भवन भत्किँदा धेरै मानिस विस्थापित भएका […]

सम्बन्धित सामग्री

इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ३१० पुग्यो

क्वलालम्पुर- यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ। देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा […]

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२, घाइतेहरु ७ सय बढी

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिदवान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। भूकम्प घनाबस्ती भएको क्षेत्रमा भएको हुनाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् । रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १६२ जनाको मृत्यु

काठमाडौं :  इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा एक सय ६२ जनाको मृत्यु भएको छ।पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएका हुन्।घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पमा परी घाइते भएकाहरुले

अपडेट : सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहर

चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ६५ पुग्यो

चीनमा आइतवार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ। हिजो गएको ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको थियो। भूकम्पका कारण २४३ शहरमा घर भत्किएका छन् भने १३ हजार १० वटा घरमा क्षति पुगेको छ। हजारौँ विस्थापित हुँदा अहिले पनि प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको छ। करिब २०० मानिस…

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्। तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । खोस्ट शहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महशुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्। यसैबीच तालिवानले अन्तर्राष

अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।  भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँ

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको…

इण्डोनेशियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ- शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ । सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा बढी घाइते भएका छन् । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पु-याएको छ । त्यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारी अनुसार यो भूकम्प ६.१ रेक्टर […]