इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ३१० पुग्यो

क्वलालम्पुर- यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ। देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा […]

सम्बन्धित सामग्री

इन्डोनेसिया भूकम्प : ज्यान गुमाउनेको संख्या ५६ पुग्यो, ८२६ जना घाइते

इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

इन्डोनेसिया भूकम्प र सुनामी : मृतकको संख्या १३०० नाघ्यो

इन्डोनेसियामा भूकम्पपछिको सुनामीमा परेर मृत्यु हुनेको संख्या १,३४७ पुगेको छ। अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्न सक्ने सम्भावना रहेको छ। मंगलबार मात्रै मृतकको संख्या ८०० बाट  १३४७ मा पुगेको हो। सुलावसी प्रान्तमा शुक्रबार ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प आएसँगै पालूमा ठूलो सुनामी आएको थियो। भूकम्पका ...

इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। स्थानीय अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ। उनीहरूले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्न...