काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि फरकमत प्रस्तुत गर्दै एमालेसहितको वृहत कम्युनिष्ट एकताको प्रस्ताव प्रस्तुत गरेका छन् । हिजोदेखि सुरुभएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपालको प्रतिवेदनमाथि फरक मत राख्दै नेता न्यौपानेले लिखित रुपमै […]