फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको […] The post फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रचण्ड र ओलीको एउटै स्वर : तत्काल कम्युनिष्ट एकता हुँदैन !

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरि कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले स...

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ - प्रचण्ड [भिडियो]

प्रचण्डले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे ।

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् । एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् । उनले भने,...

प्रचण्ड-माधवलाई ओलीको जवाफ: नेकपा उहिल्यै पोलेर खाइसक्यौ, के व्युँताउँछौ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा व्युँताउने कुनै सम्भावना नभएको बताएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले नेकपा व्युँताउने अभिव्यक्तिपछि ओलीले त्यो सम्भावना नभएको बताए । एमाले कर्णाली प्रदेश प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्ट एकता नेकपा […]

कम्युनिष्टहरुको एकता अहिले पनि उत्तिकै आवश्यक छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि कम्युनिष्ट पार्टीहरूको एकता अहिले पनि उत्तिकै आवश्यक रहेको बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। यसअघि आफ्नै पहलमा बनाइएको बाम गठबन्धन बचाउन नसकिएको भन्दै उनले फेरि नयाँ सिराबाट कम्युनिष्ट एकता आवश्यक रहेको बताए। देशी र विदेशी प्रतिक्रियादीहरु, पार्टी भित्रैका व्यक्तिवाद र अवसरवादका कारणले त्यो महान एकतालाई पू

प्रचण्‍डसँग माओवादी एकताका आधारबारे छलफल

काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी केन्द्र (क्रान्तिकारी)बीच ‘माओवादी एकता अनिवार्यता, वाम कम्युनिष्ट एकता आजको आवश्यकता’ विषयमा छलफल भएको छ ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्र (क्रान्तिकारी)का महासचिव लोकराज जैसीबीच आइतबार साँझ छलफल भएको हो ।  प्रचण्ड...

सेट गर्ने भनौँ…याे सेटिङ्ग शब्दले फेरि अर्काे अर्थ लाग्ला: प्रचण्ड

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने बताएका छन्। रामवृक्ष यादवको २७ ‌‍औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय काेटेश्वरमा आयाेजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट एकता गरिछाड्ने संकल्पबाट पछि हट्न नसकिने बताए। उनले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने […]

बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यक : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यकता रहेको बताउनुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘एमाले, माओवादी र अरु कम्युनिष्टहरु पनि एकताबद्ध हुनुपर्छ भन्ने मिसनबाट हामी पछि हटेका छैनौं ।’

भोलिका दिनमा ‘विप्लव’ पनि पार्टीमा फर्कन्छन् : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादमा पुर्‍याउनका लागि कम्युनिष्ट एकता आवश्यक भएको बताएका छन्। शनिबारि पार्टी मुख्यालय धुम्बारहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्ट एकता भएपछि मात्रै मुलुकमा समृद्धि आउने बताएका हुन्।  कम्युनिष्टहरू...