कम्युनिष्ट एकता गर्ने भए पहिले नेकपा ब्युँताऔँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट एकता गर्ने भए तत्कालीन नेकपालाई पहिले ब्युँताउनु पर्ने बताएका छन् ।