उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे। उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको सुनाए।
काठमाडौं, १३ साउन । आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता भएको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकता सम्पन्न भएको हो । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले अभियानका सबै पदाधिकारी तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए । एकता अभियानका संयोजक ज्ञानेन्द्र बहादुर तामाङ हुन् । सो […]
केपी ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद भएको भन्दै उनले तथापि पहिले भएका कमीकमजोरीहरुबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।...
नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको घटनालाई आम जनताले रुचाएका छैनन् । एकताबद्ध हुँदा २०७४ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली जनताको करिब ६८ प्रतिशत अभिमत नेपालको वाम आन्दोलनको पक्षमा थियो भने पछिल्लो निर्वाचनमा विभाजन हुँदा यो खुम्चिएर ४८ प्रतिशतमा पुगेको छ ।
कैलाली । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको […]
The post फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.
कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताउनुभयो । साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने दाहालको […]
म्याग्दी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन्।बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।माओवादीसँग पार्टी एकता हुने भनेर सञ्चार माध्यमहरूमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिव विप्लवले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताए।&n
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाए । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेका उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम […]