पोखरेलको दाबी-दुई ध्रुवीय राजनीतिमा देश बनाउने ध्रुवको नेतृत्व एमालेले गर्छ !

काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् ।  शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए । देश बनाउने सपनाको नेतृत्व एमालेले गरेको उनको दाबी छ ।  आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले मतदान गरेर […]