बारा : बाराको निजगढ नगरपालिकाले सुरु नै नभएको राष्ट्रिय गौरवका आयोजनाहरुका नाममा राष्ट्रिय वन र चुरे क्षेत्र उत्खननको ठेक्का लगाएको छ।कानुनी प्रकिया मिचेर आफूखुसी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेर चुरे र राष्ट्रिय वन क्षेत्रका खोलाहरुमा ठेक्का लगाएको भन्दै चौतर्फी विरोध भएपछि नगरपालिकाले गौरवका आयोजनाहरुको लागि निर्माण साम्रगी आवश्यक भएकोले उत्खनन् गर्नुपर्ने बाध्यता भएको जवाफ दिएको हो।‘संघ सरकारद्वारा सञ्चालित आयोजना-परियोजना तथा राष्ट्रिय गौरवका आयोजना नि