चुरेको फेंदीबाट बग्ने चाँदी नदीमा चन्द्रपुर नगरपालिकाले गिटी बालुवा उत्खननको अनुमति दिएको छ। चन्द्रपुर नगरपालिकाले अवैध रुपमा चुरे क्षेत्र दोहनको अनुमति दिएपछि सर्वत्र आलोचना हुन थालेको छ।...
१५ साउन, जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ । सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि […]
दाङ – दाङको राप्ती नदीबाट नदीजन्य वस्तुको मनलाग्दी उत्खनन् भएपछि स्थानीयले विरोध गरेका छन्। चुरे क्षेत्र भित्र पर्ने राप्ती नदीमा मेसिनरी औजारको प्रयोग गरेर उत्खनन् तिव्र भएपछी समुदायस्तरबाट विरोध सुरु भएको हो। लमही नगरपालिका वडा नं. ६, वडा नम्बर ८ र ९ का विभिन्न घाटमा नदीजन्य वस्तु उत्खननका लागी स्क्याभेटर तथा जेसीवि प्रयोग भईरहेको छ। […]
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चुरे क्षेत्र ३७ वटा जिल्लामा तन्किएको छ । यो क्षेत्र प्राकृतिक, सांस्कृतिक, आर्थिक, सामाजिक आदि दृष्टिबाट अत्यन्त महत्वपूर्ण छ । नेपालको सभ्यताको रक्षाकवजका रूपमा चुरे क्षेत्रले अहं...
बारा : बाराको निजगढ नगरपालिकाले सुरु नै नभएको राष्ट्रिय गौरवका आयोजनाहरुका नाममा राष्ट्रिय वन र चुरे क्षेत्र उत्खननको ठेक्का लगाएको छ।कानुनी प्रकिया मिचेर आफूखुसी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेर चुरे र राष्ट्रिय वन क्षेत्रका खोलाहरुमा ठेक्का लगाएको भन्दै चौतर्फी विरोध भएपछि नगरपालिकाले गौरवका आयोजनाहरुको लागि निर्माण साम्रगी आवश्यक भएकोले उत्खनन् गर्नुपर्ने बाध्यता भएको जवाफ दिएको हो।‘संघ सरकारद्वारा सञ्चालित आयोजना-परियोजना तथा राष्ट्रिय गौरवका आयोजना नि
अर्थ मन्त्रालले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध भएको स्पष्ट पारेको छ ।अध्यादेशमार्फत ल्याएको बजेटमार्फत चुरे क्षेत्र दोहान गर्ने निर्णयको सर्वत्र विरोध भएसँगै मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो । गत शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘वातावरणीय मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने तथा निकासी […]
व्यापार घाटा कम गर्ने निहुँमा केपी शर्मा ओली नेतृत्वको सरकारले चुरे क्षेत्र ध्वस्त पार्ने योजना बनाएकोप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले गम्भीर आपत्ति जनाएको छ ।
सरकारले ०७५ जेठमा चुरे क्षेत्र हुँदै पूर्व–पश्चिम जोड्ने राजमार्गलाई मदन भण्डारी राजमार्गका रूपमा विकास गर्ने लक्ष्य लिएसँगै स्थानीय जनता व्यग्र प्रतीक्षामा छन् । मदन भण्डारी राजमार्गले खासगरी चुरे क्षेत्रका विकट भेगलाई...