राप्ती नदीमा मेसिनबाट मनलाग्दी उत्खनन्

दाङ – दाङको राप्ती नदीबाट नदीजन्य वस्तुको मनलाग्दी उत्खनन् भएपछि स्थानीयले विरोध गरेका छन्। चुरे क्षेत्र भित्र पर्ने राप्ती नदीमा मेसिनरी औजारको प्रयोग गरेर उत्खनन् तिव्र भएपछी समुदायस्तरबाट विरोध सुरु भएको हो। लमही नगरपालिका वडा नं. ६, वडा नम्बर ८ र ९ का विभिन्न घाटमा नदीजन्य वस्तु उत्खननका लागी स्क्याभेटर तथा जेसीवि प्रयोग भईरहेको छ। […]

सम्बन्धित सामग्री

स्थानीय तहका ५ वर्ष: छुट्टिएनन् सीमा साँध

उत्खनन् भएको लमहीको क्षेत्र भनिएको त्यहाँका बासिन्दाले भने गढवा गाउँपालिकामै तिरो बुझाउँथे। उत्खनन् गरिएको क्षेत्र तर्फका स्थानीयले जग्गाको तिरो गढवा गाउँपालिकामा बुझाउने भएकाले उक्त क्षेत्र आफ्नै भएको दाबी गढवाले गर्यो। तर लमहीको दाबी थियो ‘राप्ती नदी नै...