RajdhaniDaily.com | नयाँदिल्ली । परम्परागत भारतीय मिठाईजस्तो देखिने बारुद भरिएको पिठोको डल्लो मुखमा विस्फोट हुँदा मध्यप्रदेशमा एक युवकको मृत्यु भएको छ । प्रहरीले शुक्रबार -
महेन्द्रनगर । दोधारा चाँदनी झोलुंगे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारि तर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी भएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम घट्दै गएको छ । “पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो […]
Hetauda. Sarlaahi's Abadesh Yadav, who lost six family members in a road accident in Chisapani Gadhi, Bhimfedi Rural Municipality-6, Makwanpur on Thursday, has himself fallen ill.His blood pressure dropped after becoming distraught following the unimaginable incident, and he is currently receiving treatment in the emergency ward of Hetauda Hospital.In the accident, Abadesh lost his 35-year-old pregnant wife Punmadevi Yadav, his 10-year-old eldest daughter Anukmari Yadav, his 7-year-old middle daughter Diksha Yadav, and his 5-year-old youngest daughter Deepika Yadav. His own brother, 26-year-old Bikesh Yadav, and 24-year-old brother Subodh Yadav also died in the same accident. His one-and-a-half-year-old son Sudip, who...
काठमाडौँ – नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा […]
२७ कात्तिक, इस्लामावाद (रासस/एपी)। उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ ।
बिहीबार राति गिलगिट–बाल्टिस्तान क्षेत्रमा …
काठमाडौं । एसियाकै पहिलो संस्करणका रूपमा आयोजना भइरहेको ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ मा नेपालका तर्फबाट गायक प्रतीक हिमाल राईले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको ग्रान्ड फाइनल भोलि (शनिबार) थाइल्यान्डको बैंककमा हुँदैछ । नोभेम्बर १४ मा बैंककस्थित वान बैंकक फोरममा आयोजना हुने फाइनलमा नेपालसहित ११ देशका कलाकारले आ–आफ्नो प्रस्तुति दिनेछन् । प्रतियोगितामा प्रतीक हिमाल राईले ‘अनन्त […]