चुरेमाथिको आक्रमण कहिलेसम्म ?

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चुरे क्षेत्र ३७ वटा जिल्लामा तन्किएको छ । यो क्षेत्र प्राकृतिक, सांस्कृतिक, आर्थिक, सामाजिक आदि दृष्टिबाट अत्यन्त महत्वपूर्ण छ । नेपालको सभ्यताको रक्षाकवजका रूपमा चुरे क्षेत्रले अहं...