दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा दरबन्दी करिब एक सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेको छ । विशेषज्ञसहित अस्पतालमा ८७
दोधारा चाँदनी, २१ असार । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । हाल अस्पतालमा […]
धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ। तर, अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन। पदपूर्ति भएको एक जना आठौं तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिब...
काठमाडौं । नेपाल चिकित्सक संघले स्थायी चिकित्सकको दरबन्दी थप गर्न सरकारलाई आग्रह गरेको छ । संघले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी जनसंख्याको अनुपातमा चिकित्सकको दरबन्दी थप गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो । संघले चिकित्सकको सेवा सुविधा र पारिश्रमिक बढाउनु पर्ने भन्दै चिकित्सा सेवा आयोग गठन गर्न पनि माग गरेको छ । स्थानिय तहमा […]
जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।
जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ ।
जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।
प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा प्रस्तावित गरिएको दरबन्दी अबिलम्ब सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको स्थापना गरेर केन्द्रीकृत शासन पद्धतिलाई विकेन्द्रीकृत गरी स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउने प्रयास अत्यन्तै प्रशंसनीय भए भए पनि संघीय मन्त्रालय तथा अन्य प्रादेशिक मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका चिकित्सकबाट भइरहेको अवस्थामा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी नै नराखी प्रस्तावित द
नेपाल चिकित्सक संघले अस्पतालहरूमा अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेड अभाव हुन नदिन तत्काल कार्यक्रम बनाई कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।संघको सोमबार बसेको बैठकले अस्पतालहरूमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दी न्यून भइरहेकाले दरबन्दी तत्काल थप गर्न र अक्सिजन, हाइडिपेन्डेन्सी युनिट र बेडको अभाव हुन नदिन कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिएको हो ।यस्तै कोभिड र […]