बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिने, यस्तो छ नयाँ दरबन्दी

चिकित्सक तथा स्वास्थ्य सेवाका कर्मचारीहरुको विरोधपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फका सचिव हुने गरी दरबन्दी तेरिज स्वीकृत गरिएको छ।