किसानलाई मकै थन्क्याउने चटारो

अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाच्न भ्याइनभ्याइ हुन थालेको छ ।वैशाख सकिएसँगै मकै भाच्न सुरु गरेका किसान हरुलाई पाकेको अगौटे मकै भित्र्याउन चटारो परेको छ ।

सम्बन्धित सामग्री

किसानलाई मकै थन्क्याउने चटारो

अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाँच्न भ्याइनभ्याइ हुन थालेको छ । वैशाख सकिएसँगै मकै भाँच्न सुरु गरेका किसानलाई पाकेको अघौटे मकै भिœयाउन चटारो परेको छ । तराईका खेतीयोग्य जमिनमा अघौटे र पछौटे मकै खेती गर्ने चलन छ ।

जाजरकोटमा मकै भित्र्याउन चटारो

काठमाडौं । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्वअनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् । ३ जिल्लाको लागि मकै खेती सबै ठूलो बाली हो । मकै भित्र्याएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा […]

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१३ साउन । यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र […]

राम्रो आम्दानी भएपछि सर्लाहीका किसान मकै खेतीमा आकर्षित

सर्लाही : सर्लाहीका उत्तरी पश्चिम क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ। व्यावसायिक रुपमा मकै खेती गर्दै आएका कर्मैया, राजघाट, शंकरपुर, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरका किसानलाई यतिबेला मकै रोप्न भ्याइनभ्याई छ।यस क्षेत्रमा हिउँदे बालीको रुपमा (वर्णशंकर) उन्नत जातको मकै खेती हुँदै आएको छ। अन्य बालीभन्दा उन्नत जातका मकै खेतीमा राम्रो आम्दानीको स्रोत हुने भएकाले किसानको रोजाइमा यो खेती परेको हो। विगतका वर्षहरूमा यस क्षेत्रमा हिउँदे बालीको रुपमा कोदो, तेलहन, दलहन, बेसार, कन्दमुललगायत तरकार

सर्लाहीका किसानलाई हिउँदे मकै रोप्ने चटारो

सर्लाहीको पश्चिमी क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ । धान भित्र्याएर हिउँदे बालीको रुपमा मकै रोप्न यस क्षेत्रका किसान ब्यस्त देखिएका हुन् ।

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य […]

मकैका झुत्ताले सजिएका मकवानपुरका घर (फोटो फिचर)

हेटौंडा : मकै उत्पादनमा मकवानपुरकै पकेट क्षेत्रको रुपमा रहेको हेटौंडाको पदमपोखरी, हटिया र हर्नामाडीलगायत स्थानमा यतिबेला मकै भाँच्ने चटारो छ।यहाँ सुकेका मकै भाँचेर पानीले भिजेको र चिसिएका घोगालाई झुत्ता बनाएर घरको बार्दलीमा झुण्ड्याइने गरिन्छ। यसरी मकै झुण्ड्याउँदा किराले नखाने र मकै वर्षभरि सुरक्षित रहने गर्छ। साथै मकैका झुत्ताले घर पनि आकर्षक देखिने गर्छ।

झापाका युवालाई मकै थन्क्याउने चटारो

सुरेन्द्र भण्डारीझापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् । बाह्रदशी गाउँपालिका वडा नम्वर १ भागुडुब्बाका सरोज कार्की कृषि पेशामा भविष्य खोज्दै हुनुहुन्छ । एक दशक अघिदेखि नै कृषि कर्ममा रमाउनु भएका कार्कीले यो वर्ष पनि तीन हेक्टर क्षेत्रफलमा […]

महामारीका बेला किसानलाई मकै छर्ने चटारो

विनोदसिंह विष्ट, बैतडी कोरोना महामारीका बेला जिल्लाका किसान मकै छर्ने कार्यमा व्यस्त छन् । यसवर्ष समयमै पानी परेकाले किसानलाई मकै छर्ने कार्यमा व्यस्त रहेका हुन् । हाल किसान मकै छर्ने कार्यमा व्यस्त रहेका दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो–‘यसवर्ष समयमै पानी परेको छ, जिल्लाका प्रत्येक गाउँका किसान मकै छर्ने कार्यमा व्यस्त भएका […]

पदमपोखरीका किसानलाई मकै गोड्ने चटाराे

हेटौंडा : यतिबेला मकवानपुरको हेटौंडा उपमहानगरपालिका पदमपोखरीका किसानलाई मकै गोड्ने चटारो छ। जिल्लामै मकै उत्पादनको पकेट क्षेत्र मानिएको हेटौंडा उपमहानगरपालिका–१२ र १३ का किसान अहिले मकै गोडमेल गर्न व्यस्त बनेका हुन्।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै उत्पादनको लागि पकेट क्षेत्र मानिएको पदमपोखरीमा अहिले ब्लग विकास कार्यक्रम पनि लागु भएको छ। जुन कार्यक्रमअन्तर्गत वार्षिक एक सय टनभन्दा धेरै मकैको बीउ उत्पादन हुँदै आएको छ।पदमपोखरीमा उत्पादित मकैको बीउ चितवन, भक्तपुर, रसुवा, नु