सर्लाहीका किसानलाई हिउँदे मकै रोप्ने चटारो

सर्लाहीको पश्चिमी क्षेत्रका किसानलाई अहिले मकै रोप्ने चटारो छ । धान भित्र्याएर हिउँदे बालीको रुपमा मकै रोप्न यस क्षेत्रका किसान ब्यस्त देखिएका हुन् ।