झापाका युवालाई मकै थन्क्याउने चटारो

सुरेन्द्र भण्डारीझापा । झापाको बाह्रदशी गाउँपालिकाका युवाहरु कृषि पेशामा आकर्षित भएका छन् । उन्नत जानको बिउ पाउनुका साथै अनुदानको व्यपस्था भएपछि कृषकहरु आकर्षित भएका हुन् । बाह्रदशी गाउँपालिका वडा नम्वर १ भागुडुब्बाका सरोज कार्की कृषि पेशामा भविष्य खोज्दै हुनुहुन्छ । एक दशक अघिदेखि नै कृषि कर्ममा रमाउनु भएका कार्कीले यो वर्ष पनि तीन हेक्टर क्षेत्रफलमा […]