चीनसँगको व्यापारिक नाका पहिलो प्राथमिकता : महेन्द्रबहादुर शाही - Naya Patrika
बहुआयामिक गरिबीको मापनबाट अध्ययन गर्दा प्रदेश नम्बर ६ मा करिब ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । उनीहरूको औसत आयु ५५ वर्ष मात्रै छ । यो ठूलो भूगोल र जनसंख्या...पूरा पढ्नुहोस् »
कालीकोट – महेन्द्रबहादुर शाहीकाे जन्म कर्णाली प्रदेशकाे कालीकोट जिल्ला पचालझरना गाउँपालिका (साविकको नानीकोट गाविस वडा नम्बर ८) मा २०३३ माघ १५ गते जन्मिनुभएकाे हाे । उहाँकाे बुबा लालबहादुर शाही र आमा रणकौडा शाही हुनुहुन्छ । उहाँ दोस्रो सन्तान हुनुहुन्छ ।
२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको सदस्यता लिनुभएका शाही पार्टी सदस्यतापछि अर्धभूमिगतरूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा जुट्न थाल्नुभयाे । २०५२ सालदेखि तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा उहाँ त्यसमा लाग्नुभयाे । शाहीले पार्टीको ...
९ मंसिर, सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् । उनले यसअघि ०७० को दोस्रो संविधान सभा […]
२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...
सुर्खेत । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्। उनले […]
३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]
सुन्दरमणि अधिकारीको शब्दमा लोक गायिका विष्णु माझीले केही वर्ष पहिले गायको तीज गीत ‘तिमलाई नि पर्ख बजै साटो फेरौँला’ बोलको गीत निकै चलेको थियो । अहिले कर्णाली प्रदेशमा त्यही गीतको चरितार्थ भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई साटो फेरिरहेका छन् ।कर्णाली प्रदेशको मुख्यमन्त्रीको शपथ लिएको झण्डै आधा महिनासम्म पनि जीवनबहादुर […]
काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]