फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]

सम्बन्धित सामग्री

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

कर्णालीमा खनाल–नेपाल पक्षका तीन सांसद निलम्बित

कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् ।  पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा,

समृद्ध कर्णालीको हलो सत्ताको खेलमै अड्कियो

सुर्खेत । कर्णालीको हिमाली भेगतिर चलनचल्तीको एउटा भनाइ छ– ‘हिउँ प¥यो मस्तै, जस्तो थियो उस्तै ।’ यतिबेला कर्णाली प्रदेश सरकारमा यो भनाइ चरितार्थ भएको देखिन्छ ।‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा लिएर सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कोरोना कहरले मुलुक आक्रान्त रहेको बेला सत्ताको भागवण्डा मिलाउन र समावेशी सरकार बनाउनमै अल्झिएका छन् । जसले गर्दा कर्णालीवासीका लागि यतिबेला मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत पाएर राजनीत

कर्णालीका नवनियुक्त मन्त्रीको सपथ बिहीबार पनि भएन

सुर्खेत : कांग्रेसको असहमतिपछि कर्णाली प्रदेशमा थपिएका नयाँ तीन मन्त्रीहरूको सपथ ग्रहण बिहीबार पनि हुन सकेन।बुधबार साँझ नै सपथ ग्रहण हुने भनिए पनि कांग्रेसका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही एकलौटी ढंगले अगाडि बढेकोले असहमति जनाएपछि मन्त्रीहरुको सपथ रोकिएको हो।कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालयसमेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्र

कर्णाली प्रदेश सरकारलाई विश्वासको मत

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अन्ततः जोगिएको छ । शुक्रवार सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि भएको मतदानमा २२ मत प्राप्त गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । उहाँको विपक्षमा १५ मत परेको थियो ।

आज कर्णालीका मुख्यमन्त्रीले विश्‍वासको मत लिँदै

सुरुवातदेखि नै आफूविरुद्ध चर्को दबाब महसुस गर्दै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्तत: आज संसद्मा विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे हुने मतदानबाट उनी नेतृत्वको सरकारको भविष्य निर्क्यौल हुनेछ ।

कर्णालीमा मुख्यमन्त्रीलाई कांग्रेस प्रमुख भरोसा

नयाँ वर्ष सुरुवातसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारको भविष्य निर्क्योल हुने भएको छ । वैशाख ३ गते आह्वान गरिएको प्रदेशसभा अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिदैं मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशसभाबाट विश्वासको मत लिदैं छन्। प्रदेशसभाको आज (मंगलबार) दिउँसो बस्ने बैठकमा