शहीदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : महेन्द्रबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्। उनले […]

सम्बन्धित सामग्री

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित

९ मंसिर, सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् । उनले यसअघि ०७० को दोस्रो संविधान सभा […]

कालीकाेटमा माओवादी केन्द्रका शाही विजयी

कालीकाेट – कालीकाेटकाे एकमात्र प्रतिनिधि सभा क्षेत्रमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनुभएकाे छ । उहाँ ८ हजार ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।  उहाँले २४ हजार ४ सय ७४ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गर्नुभयाे ।

कालिकोटमा माओवादी नेता महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही २४ हजार २७४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रत्यासी नेकपा एमाले एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत हासिल गरेका छन् । उनीहरुबीच आठ हजार ६४ मतको अन्तर छ ।

सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै

२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

कालिकोट: प्रतिस्पर्धामा महेन्द्र र नगिन्द्र

गठबन्धनदलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगिन्द्र शाही (नेशनल) उम्मेदवार छन्।...

माओवादी र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने

मान्म– एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले) का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलबाट  नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही र एमालेबाट  नगेन्द्र शाही (नेशनल) उम्मेदवार छन्। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र तेस्रो पटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् […]

हुम्लाको सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले वाम गठबन्धनको तर्फबाट