अझै पनि संघीयता उल्टाउन चाहानेहरु छन् : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने म

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयन सरकारको प्राथमिकतामा : प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुन परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताएका छन्।सिंहदरबारमा आज आयोजित कार्य विस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा उनले जनप्रतिनिधि निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाइका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको उल्लेख गरे। अझै केही कानुन संशोधन तथा निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सञ

संघीयता र समावेशिताको बचाउमा यसरी उत्रिए प्रधानमन्त्री प्रचण्ड

काठमाडौंँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बलियो नभई विकासले गति लिन नसक्ने बताएका छन्। एकवर्षे कार्यकाल पूरा गरेको अवसरमा मंगलबार देश र जनताका नाममा सम्बोधन गर्दै उनले व्यवस्था बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्। पछिल्लो समय एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएको प्रधानमन्त्री प्रचण्डको टिप्पणी छ। सम्बोधनका क्रममा उनले भने, ‘लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन, जनतामा त्यसको लाभको समान वितरण पनि हुन

संघले ४० कानुन नबनाउँदा संघीयता कार्यान्वयन अलमलमा

काठमाडौँ – अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संघीयता आफ्नो कारणले आएको भन्दै जस लिन हरदम कोसिस गर्छन्। संघीयताले जनतामा थप अधिकार दिएको उनका जोसिला भाषण सुनिन्छ। तर भाषणमा संघीयताको पक्षमा चर्का कुरा गरे पनि व्यवाहारिक रुपमा संघीयतालाई गति दिन भने दाहाल नेतृत्वको सरकारले रुचि देखाएको पाइँदैन। जुन अघिल्लो सरकारहरुले गर्दै आएको थियो। संघीयतासहितको संविधान जारी […]

प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा…

संघीयताविरुद्व जेहाद छेड्न थालिएको छ : प्रचण्ड

साउन ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त उपलब्धिहरु खोस्ने षडयन्त्र गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा दाहालले संघीयता नै उल्ट्याउने प्रयाससमेत भइरहेको दाबी गरेका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशी […]

गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डाः प्रचण्ड

काठमाडौं, ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीय र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताएका छन् । उनले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीको भएको बताए । ‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीको हो,’ भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै प्रचण्डले भने,‘ती एजेन्डा […]

संघीयता उल्ट्याउने प्रयत्न भएको छ : प्रचण्ड (भिडियो)

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौँमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको टिप्पणी गरेका छन् । प्रचण्डले जातीयय विभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम […]

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]

बालुवाटारमा संघीयता खारेज गर्ने छलफल चल्यो : जनार्दन शर्मा

८ माघ, सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीयता खारेज गर्ने विषयमा छलफल चलेको बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता शर्माले बालुवाटारमा समानुपातिक समावेशी सिद्धान्त र संघीयता खारेज गर्ने छलफल भएको आफुले गोप्य सूचना पाएको दावी गरेका हुन् । ‘एउटा गोप्य सूचना आएको, अस्ति […]