साउन ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त उपलब्धिहरु खोस्ने षडयन्त्र गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा दाहालले संघीयता नै उल्ट्याउने प्रयाससमेत भइरहेको दाबी गरेका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशी […]