गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता माओवादीले स्थापित गरेको एजेन्डाः प्रचण्ड

काठमाडौं, ८ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र, संघीय र धर्मनीरपेक्षता आफूहरुले स्थापित गरेको एजेन्डा भएको बताएका छन् । उनले अहिले देशमा लागू भएका राज्य प्रणालीका मुख्य एजेन्डा सबै माओवादीको भएको बताए । ‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षतासहितका एजेन्डा माओवादीको हो,’ भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तकको समिक्षा गर्दै प्रचण्डले भने,‘ती एजेन्डा […]