नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति

भिसा सेन्टर स्थापनापछि कामदार शोषणमा परेको भन्दै चौतफी विरोध हुँदै आएको छ। भिसा सेन्टर दुई वर्षअघि खुलेको थियो।...

सम्बन्धित सामग्री

कतारसँगको श्रम सम्झौता परिमार्जन गर्न किन भयो ढिलाइ ?

कतारसँग सन् २००५ मा गरिएको श्रम सम्झौता पुनरावलोकन तथा परिमार्जन गर्नमा ढिलाइ भएको छ । नेपालले पठाएको डकुमेन्टबारे कतार सरकारले जवाफ नपठाउँदा सम्झौता परिमार्जन ढिलाइ भएको हो । २०२१ को जनवरीमा नेपाल र कतार सरकारको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक बसेको थियो । उक्त बैठकले सन् २०२२ भित्रमा सन् २००५ मा गरिएको श्रम सम्झौता परिमार्जन तथा नवीकरण गर्ने निर्णय गरेको थियो । सोही आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको तर्फबाट संशोधन गर्नुपर्ने विषयसहितको कागजात कतारलाई

श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतार सहमत

नेपाल र कतारबीच श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रममन्त्री सहमत भएका छन् । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन समिख...

नेपाल-कतार श्रम सम्झौता नवीकरण गर्न सहमति

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन्। कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको छ।मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए। सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण हुने

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।  कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको श्रम मन्त्रालयले जनाएको छ ।मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समा