पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।...

सम्बन्धित सामग्री

पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।...

सम्झनामा चेतन कार्की

ख्यातिप्राप्त संस्कृतिविद्, गीतकार, फिल्म लेखक तथा निर्देशक स्व. चेतन कार्कीको ८५औं जन्मजयन्ती पारेर चेतन कार्की प्रतिष्ठानले मंगलबार राजधानीमा उनको सम्झनामा विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यता तथा आयोजक प्रतिष्ठानकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेतनको योगदानको सम्झना गरिएको थियो भने विभिन्न […]

लागु औषध हेरोइनसहित भ्लगर चेतन कार्की पक्राउ

नेपालका चर्चित भ्लगरमध्ये एक रहेका चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो ।  उनको साथबाट गाँजा पनि बरामद भएको प्रहरीको भनाइ छ । बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्नेक्रममा प्रहरीले उनको खल्तीबाट खैरो हेराेइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो।सुनसरीबाट काठमाडौँ आउने क्रममा कार्कीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस

युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ

सिन्धुलीबाट लागुऔषधसहित एक जना युट्युबर पक्राउ परेका छन्। यहाँको विपी राजमार्गस्थित गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन र गाँजासहित युट्युबर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।...

मिथिला शर्माको अध्यक्षतामा चेतन कार्की प्रतिष्ठान गठन

काठमाडौं । दिवंगत अग्रज गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीका नाममा चेतन कार्की प्रतिष्ठान स्थापना भएको छ । यस प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहनेसमेत निर्णय गरेको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गंगा कार्की रहनेगरी तदर्थ समिति गठन गरिएको हो । चेतन कार्कीले नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, गीतसंगीत क्षेत्रमा […] The post मिथिला शर्माको अध्यक्षतामा चेतन कार्की प्रतिष्ठान गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चेतन कार्की प्रतिष्ठान स्थापना

वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सह कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारस कार्की र पङ्कज कार्की रहेका छन् । प्रतिष्ठानको तद

मेरो सम्झनामा चेतन कार्की

जेठ दुई गते मेरा लागि नरमाइलो दिन भएर आयो । म सिसिएमसीको सचिवालय छाउनीमा छलफलमा व्यस्त थिएँ, त्यसै बेला मेरो फेसबुक म्यासेन्जरमा चिरञ्जीवी भाइको खबर आयो ‘चेतन कार्की अब रहेनन्’ । म स्तब्ध भएँ । …

अबिच्युरी : पोखरामा ट्याक्सी चलाउँथे चेतन कार्की

चैत ३१ गते घरव्यवहार मिलाउन देहरादुन (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, कवि, गीतकार, उपन्यासकार चेतन कार्की । वैशाख १७ गते भैरहवाको बाटो हुँदै फर्किंदा कार्कीले चार घन्टासम्म लगेज बोकेर हिँड्नुपर्यो । सम्भवतः त्यही बेला कोरोना संक्रमित भएका उनी एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । कोरोनाले नै उनलाई मृत्युको मुखमा धकेलिदियो । […]

उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना

कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की  अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।

चेतन कार्की र कोमल वलीसहित ८ सम्मानित

एक लाख राशीको ११ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतिविद् चेतन कार्की सम्मानित भएका छन्।