जेठ दुई गते मेरा लागि नरमाइलो दिन भएर आयो । म सिसिएमसीको सचिवालय छाउनीमा छलफलमा व्यस्त थिएँ, त्यसै बेला मेरो फेसबुक म्यासेन्जरमा चिरञ्जीवी भाइको खबर आयो ‘चेतन कार्की अब रहेनन्’ । म स्तब्ध भएँ । …
ख्यातिप्राप्त संस्कृतिविद्, गीतकार, फिल्म लेखक तथा निर्देशक स्व. चेतन कार्कीको ८५औं जन्मजयन्ती पारेर चेतन कार्की प्रतिष्ठानले मंगलबार राजधानीमा उनको सम्झनामा विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यता तथा आयोजक प्रतिष्ठानकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेतनको योगदानको सम्झना गरिएको थियो भने विभिन्न […]
गीतकार चेतन कार्की अब हामीमाझ रहेनन् । नेपाली सांगीतिक क्षेत्रमा कार्कीले थुप्रै कालजयी गीतहरु छाडेर गएका छन् । आजैदेखि उनी सदाका लागि संसारबाट विदा भएका छन् । कार्कीले आइतबार बिहान १० बजे छाउनीस्थित सैनिक अस्पतालमा अन्तिम सास लिए ।‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी&rsq...