युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ

सिन्धुलीबाट लागुऔषधसहित एक जना युट्युबर पक्राउ परेका छन्। यहाँको विपी राजमार्गस्थित गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन र गाँजासहित युट्युबर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।...